"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन् । नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन् । 'फकाइफकाई खुवाउनुपर्छ,' हजुरबुबा न्हुच्छेमान भन्छन् । झर्किएर गाली गरे खान मान्दैनन् । उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो । मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो । सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो । त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल पुर्‍याए । छ महिनापछि फेरि घर ल्याइयो । 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन् ।<ref>{{cite web| title= जिउँदा सहिद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला,काभ्रे]] नालाकाजिल्ला, [[उग्रचन्डीनाला]]का [[भीमसेन दाहालकोदाहाल]]को मृत्यु भैसकेको थियो।थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो।थियो । शव लिन नालाबाट [[धुलिखेल]] आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो।चलायो । [[शिवहरि कुँवर]] घटनास्थलमै मारिए भने मुकेश घाइते भए।भए । मुकेशसँगै बनेपाकै [[बिक्रम कपालीलाईकपाली]]लाई गोलीको छर्राले लाग्यो।लाग्यो । उनलाई भारतमा उपचारपछि निको भइसकेको छ।छ । बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन।छैन । भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए।थिए । शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरुले आगो लगाएर ध्वस्त बनाइदिए।बनाइदिए । तत्काल बनेपाकै [[शिर मेमोरियल अस्पताल]] लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो।लगियो । उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए।थिए । <ref>{{cite web| title= कसैले नबाँचोस् यस्तो जीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''जनाआश्थाजनआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित