"गोमन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
| synonyms = ''Coluber naja'' <small>[[Linnaeus]], 1758</small><br>''Naja fasciata'' <small>[[Laurenti]], 1768</small><br>''Vipera naja'' <small>[[Daudin]], 1803</small><br>''Naja tripudians'' <small>[[John Edward Gray|Gray]], 1834</small><br>''Naia tripudians'' <small>[[George Albert Boulenger|Boulenger]], 1896</small>
}}
'''गोमन''' ज्यादै विषालु सर्प हो । यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ । गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ । त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन् । त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन् । यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ । मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ । त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ ।
'''गोमन''' ज्यादै विषालु सर्प हो । यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ ।
 
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ । गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून -(साइटिस) को सूची नं. २ मा राखिएको छ । त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा राखिएको छ ।
गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ । त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन् । त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन् । यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ । मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ । त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ ।
 
गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महìवपूर्णमहत्वपूर्ण भूमिका रहेको छ ।
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ । गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून -साइटिस) को सूची नं. २ मा राखिएको छ । त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा राखिएको छ ।
 
 
गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महìवपूर्ण भूमिका रहेको छ ।
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:वन्यजन्तु]]
"https://ne.wikipedia.org/wiki/गोमन" बाट अनुप्रेषित