"मोन्स प्यूबिस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
मानव शरीररचनामा वा स्तनधारिहरुमा सामान्यतया, '''मोन्स प्यूबिस''' (ल्याटिन "pubic mound") वयस्क [[महिला]]हरुको [[प्यूबिक हाड]]को माथी, [[प्यूबिक सिम्फाइसिस]]को अगाडी रहेको [[बोसोयुक्त तन्तु]]ले बनेको भाग हो । यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ । मोन्स प्यूबिस [[योनी]]को अग्रभाग हो ।
 
मोन्स प्यूबिसको आकार शरीरमा रहेको [[हार्मोन]]बोसोको[[बोसो]]को स्तर अनुसार फरक-फरक हुने गर्छ । [[यौवन अवस्था]] पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ । यसले संभोगको[[संभोग]]को क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ । महिलाहरुमा मोन्स प्यूबिस [[पुडेन्डल क्लेफ्टकोक्लेफ्ट]]को दुवैतिर छुट्टिएर बाहिरी[[बाह्य भगोष्ठ]] बन्दछ र भित्री भगोष्ठ, [[भगांकुर]], योनीद्वार र [[भल्बल भेस्टिब्युलकाभेस्टिब्युल]]का अन्य भागको वरिपरि रहेको हुन्छ । यौवन अवस्थाको शुरुवात संग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको बोसोयुक्त तन्तु एस्ट्रोजन प्रति संवेदनशील हुन्छ । यसले बाहिरीबाह्य भगोष्ठको अग्रभागलाई प्यूबिक हाडबाट बाहिर र टाढा धकेल्छ ।