"ल्हासा" का संशोधनहरू बिचको अन्तर

ह्लासा मा Redirect गर्दै
 
यो सही हिज्जे हो, पुरानो redirect हटाइयो
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
#Redirect:[[ह्लासा]]
 
विश्वको सबैभन्दा उचाइँमा रहेको रहेको सहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को राजधानी सहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र सहर पनि हो । यहाँ [[पोतला]] र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।
 
[[श्रेणी:भूगोल]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/ल्हासा" बाट अनुप्रेषित