"संवैधानिक अदालत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
[[Image:Karlsruhe bundesverfassungsgericht.jpg|thumb|''[[Federal Constitutional Court of Germany|Bundesverfassungsgericht]]'' (BVerfG) in [[Karlsruhe]]]]
'''संवैधानिक अदालत''' एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानूनसंग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानून वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रुपमा स्थापित अधिकार र स्वतंत्रतासंग बिरोधाभास छ छैन भनी अधिकार प्रयोग गर्नु हो।
यस लेखमा सूची भएको देशहरुमा भिन्नै संवैधानिक अदालत छ। धेरै देशहरुमा भिन्दै संवैधानिक अदालत छैन, बरु यसको सट्टामा उनिहरुको सर्वोच्च अदालतलाई संवैधानिक न्यायिक अधिकार प्रत्यायोजित गरिएको छ। तथापी, यस्ता अदालतहरुलाई कहिले काही "संवैधानिक अदालत" भनिन्छ, उदाहरणको लागी, कसै कसैले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई, "विश्वको सबैभन्दा पुरानो संवैधानिक अदालत" भनेका छन किनकी असंवैधानिक भएको भनी कानूनलाई बदरभागी गराउने यो विश्वमा पहिलो अदालत हो(मारबुरी बि. मैडिसन),जबकि यो भिन्नै संवैधानिक अदालत होईन। ऑस्ट्रियाले सन १९२० मा विश्वको पहिलो अलग संवैधानिक अदालत स्थापित गर्यो, यसको अबण्धारणा हेन्स केल्सनले तयार गरेका हुन। यध्यपि यसलाई सिर्जना गर्ने संविधान सगै यसलाई निलम्बित गरियो, १९३४ देखी १९४५ सम्म। यसभन्दा पहिले, केवल अमेरिका र ऑस्ट्रेलियाले मात्रै सर्वोच्च अदालतको माध्यमबाट न्यायिक पुनराबलोकनको अवधारणा अपनाएका थिए।
[[Image:Zdanie konstitucionnogo suda.jpg|thumb|
{{कालम|4}}
<li>अल्बानिया
|