"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, removed stub tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
 
{{DistrictsOfNepal}}
'''सर्लाही जिल्ला''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्रको [[जनकपुर अञ्चल]]मा पर्दछअवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो । यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा [[बागमती नदी]] सिमा नदीको रुपमा बगेकोबगेका छन
== शिर्षक अक्षर ==
 
'''सर्लाही जिल्ला''' [[नेपाल]]को [[जनकपुर अञ्चल]]मा पर्दछ । यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा [[बागमती नदी]] सिमा नदीको रुपमा बगेको छ ।
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामवाटनामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ | रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनबिश्वासलेजनविश्वासले गर्दा आज पनि बत्ती लिएर राती त्यहाँ कोही पनि पुग्दैनन | यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरुको धारणा रहेको पाईन्छ | सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन |
 
==भौगोलिक अवस्था==
*अक्षास अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
*देशान्त देशान्तर: ८५.२०" पुर्व देखि ८५.५०" पुर्व देशान्त
* सिमाना: पुर्व पूर्व-[[महोत्तरी जिल्ला|महोत्तरी]], पश्चिम -[[रौतहट जिल्ला|रौतहट]], उत्तर -[[सिन्धुली जिल्ला|सिन्धुली]] तथा दक्षीण भारतकोदक्षिण-[[भारत]]को [[बिहार]] राज्यको [[सितामढी जिल्ला]]
* क्षेत्रफल: १२५९१,२५९ वर्ग किलेामिटर
* औसत लम्बाई: ३२ कि.मि. किलेामिटर(उत्तर-दक्षीण)
* औसत चौडाई: ४० कि.मि. किलेामिटर(पुर्व-पश्चिम)
*होचो भागसबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
*अग्लो भागसबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर
 
*भैागेालिक स्थिति: भैागेालिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाड्नबाँड्न सकिन्छ ।
 
==प्रमुख नदी, ताल, -तलैया==
यस जिल्लामा बग्ने मुख्य नदीहरु बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरु उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन्।पस्दछन । लखनदेइको सहायक नदीहरुमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन्।छन । त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो।हो । यसबाहेक अन्य सानातिना नदीहरुमा मनुस्मारा, हरिवन, सोतारा, ढंग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरुपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिचाईसिंचाई तथा स्नान कार्यकास्नानकार्यका लागि थुप्रै पोखीहरुपोखरीहरु छन छन्।
 
==ब्यापारिक महत्वका स्थानहरु==