"समय" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: oc:Temps
सा maintenance, replaced: इतिहास → ईतिहास (2)
पङ्क्ति ३:
 
समय मापनको अनेकौं प्रणालीहरु छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।
==ईतिहास==
==इतिहास==
[[file: hourglass.jpg|150px|thumb|बालुवा समयक]]
आज हामी समय नाप्ने विभिन्न यन्त्रहरुका प्रयोग गर्छौं त्यो सबै इतिहासकोईतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरु अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरुलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरुले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।
 
पहिला समय मापनको लागि [[बालुवा समयक]] (Sand Timer) को प्रयोग पनि हुने गर्थो।
पङ्क्ति १६:
* 1 [[दसक]] = 10 वर्ष
* 1 [[वर्ष]] = 12 महिना ≈ 365 दिन ([[लीप वर्ष]]मा 366 दिन)
* 1 [[महिना]] ≈ 28 देखि 31 दिन ≈ 4 सप्ताह
* 1 [[कृष्ण पक्ष]]/[[शुक्ल पक्ष]] = 14 दिन = 2 सप्ताह
* 1 [[सप्ताह]] = 7 दिन
पङ्क्ति २२:
* 1 [[घण्टा]] = 60 मिनेट
* 1 [[मिनेट]] = 60 सेकेण्ड
* 1 [[सेकेण्ड]] = (अन्तराष्ट्रिय समय मापनको इकाई र आधार)
* 1 [[मिली सेकेण्ड]] = 1/1,000 सेकेण्ड
* 1 [[माइक्रो सेकेण्ड]] = 1/1,000,000 सेकेण्ड
पङ्क्ति ४१:
* [[ग्रेगोरियन क्यालेण्डर]]
*[[विश्व समय]]
 
<br/>
 
[[file:wclock.jpg|40px|clock]] यो समय सम्बन्धित लेख [[अधुरो]] वा [[अपुरो]] अवस्थामा छ। तपाँई यस लेखलाई बढायेर [[विकिपीडिया]]को भद्दत गर्न सक्नु हुन्छ।
 
[[Categoryश्रेणी:समय]]
 
[[af:Tyd]]
"https://ne.wikipedia.org/wiki/समय" बाट अनुप्रेषित