"सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट परिवर्तन गर्दै: zh:1905年俄国革命
सा maintenance, replaced: इतिहास → ईतिहास, आम → साधारण (2), added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुलाई २०११}}
[[File:Demonstration Pietarsaari 1905.jpg|thumb|[[फिनल्याण्ड]]मा रैल्ली]]'''सन् १९०५-१९०७ को प्रथम [[रुस|रुसी]] पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति''' : सन् १९०५ को १ जनवरीको घटनाबाट सुरु भयो । त्यस दिन पिटर्स्बर्गमा जारको हुकुमवमोजिम शान्तिपुर्व जुलुसमाथि गोली चलाएको थियो । यसको जवाफमा देशव्यापी रूपमा जुलुस-प्रदर्शन, हड्ताल आन्दोलन, सशस्त्र विद्रोहको लहर चल्यो । रुसमा श्रमिकहरूले एकतन्त्री शासनको उन्मूलन र प्रजातान्त्रिक गणतन्त्रको स्थापनाको लागि, जग्गाजमिनमा भूमिपतिहरूको स्वामित्वको उन्मूलनको लगि र ८ घण्टे कार्यदिनको व्यवस्थाको लागि संघर्ष छेडेका थिए । सन् १९०५ को ग्रीष्मऋतुका इभानोबो-भोज्नेसेन्स्कका मजदुरहरूले सबभन्दा पहिले मजदुर प्रतिनिधि सोभियत गठन गरेका थिए । देशका अरु औद्योगिक केन्द्रहरूका मजदुरहरूले पनि यस उदाहरणको अनुसरण गरे । जारसाही विरुद्धको संघर्षमा किसान वर्ग पनि सरिक भयो, जसले भूमिपतिहरूको जग्गाजमिन जनतामा वितरण गरियोस् भन्ने माग राखेको थियो । सोही वर्ष अक्टोबरमा अखिल रसियाली राजनैतिक हड्तालको घोषणा गरियो । देशभरि जता जतै कलकारखानाहरूमा काम रोकियो,रेलका डब्बाहरू बीच वाटैमा अडिए । यस आम हड्तालले मजदुरवर्गको अतुलनीय शक्तिको प्रदर्शन गरिदियो । १७ अक्टोबरको दिन जारले एउट घोषणापत्र प्रकाशित गर्न बाध्य हुनु पर्‍यो । त्यसमा रुसमा संविधान लागू गर्न र वाक स्वतन्त्रता, सभा-सम्मेलनको स्वतन्त्रता, प्रेस-स्वतन्त्रता इत्यादि 'बक्सने' बाचा गरिएको थियो । परन्तु, थाहा भएकै कुरा हो, जारले आफ्नो बाचाबन्धन पूरा गर्दै गरेन । सन् १९०५ को दिसम्बर महिनामा मास्कोमा सशस्त्र विद्रोह सुरु भयो ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४६८</ref>
 
[[File:Demonstration Pietarsaari 1905.jpg|thumb|[[फिनल्याण्ड]]मा रैल्ली]]'''सन् १९०५-१९०७ को प्रथम [[रुस|रुसी]] पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति''' : सन् १९०५ को १ जनवरीको घटनाबाट सुरु भयो । त्यस दिन पिटर्स्बर्गमा जारको हुकुमवमोजिम शान्तिपुर्व जुलुसमाथि गोली चलाएको थियो । यसको जवाफमा देशव्यापी रूपमा जुलुस-प्रदर्शन, हड्ताल आन्दोलन, सशस्त्र विद्रोहको लहर चल्यो । रुसमा श्रमिकहरूले एकतन्त्री शासनको उन्मूलन र प्रजातान्त्रिक गणतन्त्रको स्थापनाको लागि, जग्गाजमिनमा भूमिपतिहरूको स्वामित्वको उन्मूलनको लगि र ८ घण्टे कार्यदिनको व्यवस्थाको लागि संघर्ष छेडेका थिए । सन् १९०५ को ग्रीष्मऋतुका इभानोबो-भोज्नेसेन्स्कका मजदुरहरूले सबभन्दा पहिले मजदुर प्रतिनिधि सोभियत गठन गरेका थिए । देशका अरु औद्योगिक केन्द्रहरूका मजदुरहरूले पनि यस उदाहरणको अनुसरण गरे । जारसाही विरुद्धको संघर्षमा किसान वर्ग पनि सरिक भयो, जसले भूमिपतिहरूको जग्गाजमिन जनतामा वितरण गरियोस् भन्ने माग राखेको थियो । सोही वर्ष अक्टोबरमा अखिल रसियाली राजनैतिक हड्तालको घोषणा गरियो । देशभरि जता जतै कलकारखानाहरूमा काम रोकियो,रेलका डब्बाहरू बीच वाटैमा अडिए । यस आमसाधारण हड्तालले मजदुरवर्गको अतुलनीय शक्तिको प्रदर्शन गरिदियो । १७ अक्टोबरको दिन जारले एउट घोषणापत्र प्रकाशित गर्न बाध्य हुनु पर्‍यो । त्यसमा रुसमा संविधान लागू गर्न र वाक स्वतन्त्रता, सभा-सम्मेलनको स्वतन्त्रता, प्रेस-स्वतन्त्रता इत्यादि 'बक्सने' बाचा गरिएको थियो । परन्तु, थाहा भएकै कुरा हो, जारले आफ्नो बाचाबन्धन पूरा गर्दै गरेन । सन् १९०५ को दिसम्बर महिनामा मास्कोमा सशस्त्र विद्रोह सुरु भयो ।<ref name="ReferenceA">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४६८</ref>
सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६ मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६ को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७ को रुसी क्रान्ति जारसाही रूपका आम जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७ को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७ को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४६८</ref>
 
सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६ मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६ को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७ को रुसी क्रान्ति जारसाही रूपका आमसाधारण जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७ को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७ को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना name="ReferenceA"/ भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४६८</ref>
 
== स्रोतहरू ==
{{commonsCommons category|Category:Russian Revolution of 1905|सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति}}
{{reflist}}
 
[[Categoryश्रेणी:रुसको इतिहासईतिहास]]
[[Categoryश्रेणी:क्रान्तिहरू]]
 
{{Link FA|lv}}
 
[[ar:الثورة الروسية 1905]]
[[bg:Революция в Русия (1905)]]
[[ca:Revolució russa de 1905]]
[[cs:Ruská revoluce (1905)]]
[[cv:1905-07 çулсенчи революцийĕ]]
[[cs:Ruská revoluce (1905)]]
[[da:Den Russiske Revolution 1905]]
[[de:Russische Revolution 1905]]
[[et:1905. aasta revolutsioon]]
[[en:1905 Russian Revolution]]
[[eo:Rusia revolucio de 1905]]
[[es:Revolución rusa de 1905]]
[[eo:Rusia revolucio de 1905]]
[[et:1905. aasta revolutsioon]]
[[fa:انقلاب روسیه (۱۹۰۵)]]
[[fi:Venäjän vuoden 1905 vallankumous]]
[[fr:Révolution russe de 1905]]
[[gl:Revolución Rusa de 1905]]
[[he:מהפכת 1905]]
[[hu:1905-ös orosz forradalom]]
[[it:Rivoluzione russa del 1905]]
[[he:מהפכת 1905]]
[[ja:ロシア第一革命]]
[[lt:1905–1907 m. Rusijos revoliucija]]
[[lv:1905. gada revolūcija]]
[[lt:1905–1907 m. Rusijos revoliucija]]
[[hu:1905-ös orosz forradalom]]
[[nl:Russische Revolutie (1905)]]
[[ja:ロシア第一革命]]
[[no:1905-revolusjonen]]
[[pl:Rewolucja 1905 roku]]
पङ्क्ति ४०:
[[ru:Революция 1905—1907 годов в России]]
[[sr:Руска револуција 1905.]]
[[fi:Venäjän vuoden 1905 vallankumous]]
[[sv:Ryska revolutionen 1905]]
[[th:การปฏิวัติรัสเซีย พ.ศ. 2448]]