"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा maintenance, replaced: ाा → ा, ुु → ु (2), ोे → ो (2), इतिहास → ईतिहास (3)
पङ्क्ति ६:
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्।
 
भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको योेयो आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष्ा तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
 
विद्यापतिले सम्पर्ूण्ा जीवन साहित्यलाई अर्पित गर्नुभयो । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहनुभयो । भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उहा�लाई आभाष भइसकेको थियोेथियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गर्नुभएको थियो । अलिपरै वाजितपुरसम्म पुग्दा उहा�को शक्ति पर्ूण्ातया क्षीण भयो र अगाडि बढ्न अर्समर्थ हुनुभयो । त्यतिबेला उहा�ले गर्नुभएको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(
 
बड. सुखसार पाओल तुआ तीरे । छोड.इत निकट नयन बह नीरे ।।
पङ्क्ति ३०:
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उहा� भावविभोर हुनुभयो । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उहा�को अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नया� रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उहा�का रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिस�ग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
 
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उहा�का व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्र्ाागर्थेवर्ण्र्ागर्थे-
 
सरसिज विनु सर सरविनु सरसिज की सरसिज
पङ्क्ति ६२:
विषम बान बेआध ।
 
विद्यापतिका गीत गुुणोत्कर्षाकागुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपर्ूण्ा छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन स्ाम्बन्धस�ग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुुभकामनाशुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दा�ते र बेलायतका चौसरजस्तो छ ।
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बस्नुभएको थियो । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उहा� विद्यापतिबाट प्रभावित हुनुहुन्थ्यो । उहा�ले लेख्नुभएको छ( विद्यापतिके आमरा तीन मर्ूर्तिते देखिते पाई । एक मर्ूर्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मर्ूर्तिते देखी तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ता�हार आरओ एक मर्ूर्ति आछे । तिनी इतिहासईतिहास लिखिते छेन । ता�हार इतिहासेरईतिहासेर नाम मोने - ता�हार कर्ीर्त्तिपताका ओ कर्ीर्त्तिलता ता�हाके भारत वर्षो एक जन प्रधान इतिहासलेखकईतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादजीले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिनुभएको थियो । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref>मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com</ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित