"रक्षा मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, added orphan tag
सा →‎ईतिहास: maintenance, replaced: इतिहास → ईतिहास
पङ्क्ति ५:
नेपालको रक्षा मामिला सञ्चालन एवं व्यवस्थित गर्ने र मलुकको [[सार्वभौम सत्ता]] र भौगोलिक अखण्डताको सुरक्षा गर्न बाह्य तथा आन्तरिक सुरक्षा व्यवस्था बनाई राख्नु यस मन्त्रालयको प्रमुख उद्देश्य हो । मुलुकको बाह्य सुरक्षा व्यवस्था गर्नु यस मन्त्रालयको प्राथमिक जिम्मेवारी भए तापनि जनताको जिउधनको सुरक्षा गरी आन्तरिक सुरक्षा र व्यवस्था कायम गर्राई राख्नु पनि यस मन्त्रालयको जिम्मेवारी भित्र पर्न आउँछ । यस सर्न्दर्भमा रक्षा मन्त्रालयको प्रमुख कार्य भनेको मुलुकको सुरक्षा एवम् प्रतिरक्षाको सम्बन्धमा सरकारबाट नीतिगत निर्देशन प्राप्त गर्नु र सो को कार्यान्वयनकोलागि शाही नेपाली सेना र मातहतका विभागहरूमा ती नीति निर्देशनहरू सञ्चार गर्नु नै हो । यसको अलावा आफ्नो लक्ष्य हासिल गर्ने क्रममा मुलुकको रक्षाको प्रमुख जिम्मेवारी लिएकोनेपाली सेना र नेपाल सरकारका अन्य मन्त्रालय तथा निकायहरूबीच सर्म्पर्क बिन्दुको रूपमा समेत रक्षा मन्त्रालयले काम गर्दछ ।
 
===इतिहासईतिहास===
रक्षा मन्त्रालयको नामाकरणको विषयमा आधिकारिक ठोस प्रमाण नभेटिए तापनि २००७ सालमा गठन भएको मन्त्रिमण्डलमा श्री [[बबर शम्शेर]]लाई रक्षामन्त्री बनाइएको अभिलेखबाट देखिन आएकोले रक्षा मन्त्रालयको नामाकरण सोही समयमा भएको अनुमानसम्म गर्न सकिन्छ ।