"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''सर्बोच्च अदालत''' नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो त...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्बोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो । सर्बोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरु रहने व्यवस्था छ । कुनै समयमा सर्बोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।