"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा r2.6.1) (रोबोट ले हटाउँदै: pag:Biblia
सा maintenance, replaced: इतिहास → ईतिहास
पङ्क्ति ११:
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरुको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरु छन् । नयाँ नियममा पुराना इसाई नेताहरुले लेखेका चिट्ठीहरु पनि छन्, प्रायजसो सन्त पावलद्वारा लेखीएका चिट्ठीहरु छन् ।
 
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहासईतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन् ।
 
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन् ।
 
[[श्रेणी:क्रिश्चियन धर्म]]
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित