"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
== भौगोलिक स्थिति ==
नगरपालिकाको क्षेत्रफल ७८ दशमलव ९३ वर्ग किलोमिटर छ । यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन् । लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ । काठमाडौँबाट १९० कि.मि. पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ नगरपालिका पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल एवं नदी निर्मित भू-भागको समिश्रणस्थल हो । तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहर यस नगरपालिकाका वेगनास, रूपा, मैदी, दिपाङ्ग, खास्टे, न्यूरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन्छन
 
==धार्मिक तथा पर्यटकीय स्थलहरू==
 
लेखनाथ नगरपालिकामा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु गोरखनाथ मन्दिर, राधाकृष्ण मन्दिर हुन भने [[बेगनास ताल]], रुपा ताल लगायत ७ वटा ताल, सुन्दरी डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरु हुन ।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
नगरपालिकाको क्षेत्रफल ७८ दशमलव ९३ वर्ग किलोमिटर छ । यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन् । लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ । काठमाडौँबाट १९० कि.मि. पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ नगरपालिका पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल एवं नदी निर्मित भू-भागको समिश्रणस्थल हो । तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहर यस नगरपालिकाका वेगनास, रूपा, मैदी, दिपाङ्ग, खास्टे, न्यूरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन् ।
 
 
== जनसंख्या ==