"ढिकुरपोखरी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''{{SUBST:PAGENAME}}''' नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको [[गण्डकी अञ्च...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''ढिकुरपोखरी''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो । यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुर कोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरु हुन ।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ढिकुरपोखरी" बाट अनुप्रेषित