"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan, uncategorised, wikify tags
सा maintenance, replaced: ेे → े, removed uncategorised tag
पङ्क्ति १४:
एलडीएलले रगतबाट कोलेस्टेरोेल र अन्य चिल्लो पदार्थहरु बोकेर रक्तनलीमा पुर्‍याई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँगुरिन पुग्छ र हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसले बोकेको एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोेल भनिन्छ ।
 
एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुर्‍याउँछ । यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएललेेएचडीएलले बोकेको कोलेस्टेरोेललाई असल कोलेस्टेरोेल भनिएको हो । एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
 
==कोलेस्टेरोेल घटाउँदा हृदयघातको खतरा घट्छ ==
पङ्क्ति १०१:
 
साभारः डा. प्रकाशराज रेग्मी
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित