"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
 
'''गुरुङ''' नेपालको मध्यमाञ्चल क्षेत्रका [[जातिगत]] समुह हुन्। गुरुङहरू मुख्यत: [[गण्डकी]] अञ्चलमा बसोबास गर्दछन्, खासगरि [[लमजुङ]], [[कास्की]], [[तनहुँ]], [[गोर्खा]], [[पर्वत]], [[स्याङ्जा]] र [[अन्नपूर्ण]] हिमशृङ्खला आसपास [[मनाङ]] जिल्लाहरूमा। कोही [[बागलुङ]], [[ओखलढुङ्गा]] र [[ताप्लेजुङ]] जिल्लाहरूमा र [[माच्छापुच्छ्रे]] आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि [[सिक्किम]] र [[भुटानमाभुटान]]मा समेत बसेको अनुमान गरिन्छ।
 
[[२००१]]को तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्।
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित