"भेनस (देवी)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: [[File:Lucas Cranach d. Ä. 072.jpg|thumb|right|200px|लुकास क्रयानाच द्वारा निर्मित भेनसको चित्...
(कुनै भिन्नता छैन)

१४:५६, २७ जुन २०११ जस्तै गरी पुनरावलोकन

भेनस (ल्याटिन: [ˈwɛnʊs]) रोमन प्रेम, सौन्दर्य तथा प्रजननकी प्रतिक देवी हुन, जसको रोमन परम्परागत चाडपर्व तथा कथाहरूमा महत्वपूर्ण भूमिका रहेकोछ । ईसापूर्व तेस्रो शताब्दि तिर रोमन उच्चवर्गको संस्कृति प्रसारसँगै उनलाई ग्रिक देवी एफ्रोडाइटको बराबर जनाईएकोछ ।

लुकास क्रयानाच द्वारा निर्मित भेनसको चित्र