"सोल्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (maintenance, added orphan tag)
{{Orphan|date=जुन २०११}}
 
विहाह पश्चात दम्पति का भाईभाइ बैनी लेबहिनीले एक आपस माआपसमा लगाउने साइनो| उदाहरण कोउदाहरणको लागि राम र शर्मिला कोशर्मिलाको बिवाह पश्चात, राम को भाई बैनी लेरामको शर्मिलाभाइ कोबहिनीले भाईशर्मिलाको लाईभाइलाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिलाशर्मिलाको कोभाइ भाईबहिनीले बैनीरामको ले राम को भाई लाईभाइलाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनी लाईबहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ | दाजु र दिदि कोदिदिको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|
 
यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरु माहरुमा आम रुप मारुपमा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरु माहरुमा त्यति प्रयोग भएको पाईदैन|
 
[[श्रेणी:भाषा]]
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/139319" बाट अनुप्रेषित