"बोझो" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan, wikify tags
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनास कोपिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुराखानेकुरामा मामसलाको मसला को रुप मारुपमा पनि प्रयोग हुन्छ| जापानी समाजसमाजमा मायसलाई यसबीरताको लाईप्रतीकको बीरता को प्रतीक को रुप मारुपमा पनि लिइन्छ ( पात कोपातको रुप समुराई तरवार को आकारतरवारको कोआकारको हुना ले)| यस कोयसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुना ले अंग्रेजीहुनाले माअंग्रेजीमा sweet flag भनिन्छ|
 
[[File:Acorus calamus1.jpg|thumb|]]
पङ्क्ति ९:
[[File:Illustration Acorus calamus0.jpg|thumb|right|]]
 
बोझो नेपालका हिमाली भेकका नदी , खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मी. उचाईसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ । यो विरुवा जमीनमुनि रहेको काण्डबाट पल्हाई आउँछ । काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ । यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०.६ देखि २.० से.मी कोमीको मोटाई भएको हुन्छ । यो काण्डलाई सजिलैसंग टुक्रा गर्न सकिन्छ । यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ । काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । यसको वासना सुगन्धित र स्वाद अलि परपराउने , पीरो र तीतो हुन्छ ।
 
पात जमिन मुनि रहेको काण्डबाट पल्हाई आएको हुन्छ । पात ५ देखि ४० से.मी. लामो र १ देखि ३ से. मी . चौडा भै टुप्पो तीखो भएको हुन्छ ।
 
बोझोको खेती यसको काण्डबाट ओसिलो जमिन माजमिनमा गरिन्छ । नतिशितोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त मल , घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ ।
 
यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ । हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ । संकलन गर्दा जमिनभित्र काण्डको केही भाग छोड्नु पर्दछ । यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ । प्रत्येक एक एकड जमिनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ । यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ । राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ । सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ ।
पङ्क्ति ३१:
[[ar:وج]]
[[az:Bataqlıq kəcəvəri]]
[[bn:বচ]]
[[be:Аер звычайны]]
[[be-x-old:Аер]]
[[bjn:Jariangaw]]
[[bg:Блатен аир]]
[[bjn:Jariangaw]]
[[bn:বচ]]
[[ca:Càlam (botànica)]]
[[cs:Puškvorec obecný]]
[[csb:Zwëczajny kalmùs]]
[[de:Kalmus (Art)]]
[[et:Harilik kalmus]]
[[en:Acorus calamus]]
[[es:Acorus calamus]]
[[et:Harilik kalmus]]
[[fa:اگیر ترکی]]
[[fi:Rohtokalmojuuri]]
[[fr:Acore odorant]]
[[fy:Kalmuswoartel]]
[[ko:창포]]
[[hsb:Wšědny kalmus]]
[[iohu:AkoroOrvosi kálmos]]
[[id:Jeringau]]
[[io:Akoro]]
[[it:Acorus calamus]]
[[ja:ショウブ]]
[[csb:Zwëczajny kalmùs]]
[[kk:Шалшық андызы]]
[[ko:창포]]
[[la:Acorus calamus]]
[[lt:Balinis ajeras]]
[[hu:Orvosi kálmos]]
[[ml:വയമ്പ്‌]]
[[nl:Kalmoes]]
[[ja:ショウブ]]
[[pl:Tatarak zwyczajny]]
[[pt:Açoro]]
Line ६३ ⟶ ६४:
[[ru:Аир обыкновенный]]
[[sq:Kashtëfryza]]
[[fi:Rohtokalmojuuri]]
[[sv:Kalmus]]
[[te:వస]]
"https://ne.wikipedia.org/wiki/बोझो" बाट अनुप्रेषित