"सुनामी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ८:
[[चित्र:Chennai beach2.jpg|thumb|right|400px| चेनई सूनामीको लहर]]
[[चित्र:Gigante.jpg|thumb|सुनामी लहर]]
== प्रक्रिया ==
समुद्रको भित्र अचानक जब धेरै ठुलो तेज़ हलचल हुन थाल्दछ तब त्यसमामा उफान उठद छ जसले यस्तो लामो र धेरै अग्लो लहरहरुको आधी उठन शुरू हुन जान्छ तब ज़बरदस्त आवेगको साथ अगाडी बढद छ, यिनै लहरहरुको आधीलाई सूनामी भनिन्छ। बास्तबमा सूनामी जापानी शब्द हो जुन सू र नामी मिलेर बनेको छ सू को अर्थ हुन्छ समुद्र तट ऱ नामी को अर्थ हुन्छ लहर। पहिले सूनामीलाई समुद्रमा उठने ज्वारभाटाको रूपमा पनि लिईन्थो तर यस्तो होईन। बास्तबमा समुद्रमा लहर चन्द्रमा सुर्य र ग्रहहरुको गुरुत्वाकर्षणको प्रभावबाट उठदछ तर सूनामी लहर यि अरु लहरहरुबाट फरक हुदछ। ११/०३/२०११ मा पनि यही भयो।
|