"सिस्नो" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
पहाडी क्षेत्रमा पाइने [[:en:Urticaceae]] परिवारको पोल्ने झार|झार।
 
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ|सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acidले पोल्ने(जलन) र Histamineले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्व हरु बिलुप्त भएर जान्छन|जान्छन।
 
यसमा हुने भिटामिन A, C, D, लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पुर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ|छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरी हरुको लागि अति प्रिय भोजन हो|हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ|गरिन्छ।
 
[[File:Illustration Urtica dioica0.jpg|thumb|left|सिस्नोको रेखा चित्र]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित