"सुनामी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: za:Haij Rongx
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[चित्र:2004 Indonesia Tsunami Complete.gif|thumb|right|400px|'''सूनामी लहर''']]
[[चित्र:2004-tsunami.jpg|thumb|left|200px|'''सूनामी लहर''']]
समुद्री तूफ़ानलाई जापानीमा सूनामी भनिन्छ, अर्थात बन्दरगाहको नजिकको लहर। बस्तबमा यो धेरै लामो - अर्थात सैकडौ किलोमीटर चौड़ाई भएको लहर हुदछ, अर्थात लहरहरुको तल्लो हिस्साहरुको बीचको दुरी सैकडौ किलोमीटरको हुदछ। तर जब यो किनाराको नजिक आउदछ, तब लहरहरुको तल्लो हिस्सा ज़मीनलाई छुन थाल्दछ,- यसको गति कम हुन जान्छ, र ऊँचाई बढदछ। यस्तो स्थितिमा जब यो किनारामा ठोकिन थाल्दछ तब तबाही हुदछ। गति ४०० किलोमीटर प्रति घण्टा सम्म, र ऊँचाई १० देखी १७ मीटर सम्म। अर्थात नुनिलो पानीको चल्ने पर्खाल। धेरै जसो समुद्री भूकम्पको कारणले यो तुफान उत्पन्न हुदछ। प्रशान्त महासागरमा धेरै सामान्य हुन्छ, तर बंगालको खाड़ी, हिन्द महासागर वा अरब सागरमा हुदैन। यसै कारण शायद भारतीय भाषाहरुमा यसको लागी विशिष्ट नाम छैन।
समुद्री तूफ़ानलाई [[जापानी]] भाषामा '''सूनामी''' भनिन्छ, अथवा [[बन्दरगाह]]को निकटको लहर। वास्तवमा यो धेरै लामो सैकड़ों किलोमीटर चौड़ाई भएको लहर हो जसले विनाश लीला ल्याउँन सक्छ| यसको गति ४०० किलो मिटर प्रति घण्टा हुन्छ| केही कारणवश गति कम भएमा यसको ऊँचाई बढेर जान्छ|
 
[[चित्र:Chennai beach2.jpg|thumb|right|400px| चेनई सूनामीको लहर]]
[[चित्र:Gigante.jpg|thumb|सुनामी लहर]]
"https://ne.wikipedia.org/wiki/सुनामी" बाट अनुप्रेषित