"दाँतमा किरा लाग्ने" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: ar, ay, az, bg, ca, ckb, cs, da, de, el, eo, es, eu, fa, fi, fr, he, hi, hr, hu, id, it, ja, ko, la, lt, ml, my, nl, no, pl, pt, qu, ro, ru, sh, si, simple, sk, sr, sv, ta, te, tg, vi, zh, zh-min-nan
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण (मुख्यतः गुलियो र स्टार्च) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ । ब्याक्टेरियाका कारण उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर टाँसिने पदार्थ (प्लाक) बनाउँछ । प्लाक दाँतमा टाँसिन्छ । धेरै दिनसम्म दाँतको सफाइ नभए प्लाक कडा भएर टार्टर बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाएपछि यसैलाई दाँतमा कीरा लाग्नु भनिन्छ ।
[[File:Toothdecay.png|thumb]]
Line ९ ⟶ १३:
[[File:Smooth Surface Caries GIF.gif|thumb]]
 
दाँत भर्ने अर्को प्रक्रिया जिआई फिलिङसमेत हो । जिआई फिलिङको पूरा नाम ग्लास इनोमर सिमेन्ट फिलिङ हो । यो प्रायः बालबालिका वा वयस्क व्यक्तिको संवेदनशील दाँतमा गरिन्छ । यसमा सिलिका हुनुको साथै यो हलुको हुन्छ । यसैले चपाउने दाँतमा यो फिलिङ गरिँदैन । फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न । यसमा भएको पmलोराइडले पछि कीरा लाग्नबाट रोक्छ । यसैले यसलाई पि्रजरभेटिभ फिलिङ समेत भनिन्छ । यो सेतो भए पनि दाँतको रंगजस्तै नदेखिने भएकाले राम्रो देखिँदैन । सबै दाँतमा यो फिलिङ गर्न सकिँदैन । चपाउने र अगाडिको दाँतमा यसको उपयोग गरिँदैन, किनभने यो त्यति बलियो हँुदैन । यो फिलिङ अचेल दाँतको रंगमा समेत आउन थालेको छ ।
 
[[categoryश्रेणी:शरीर]]
 
[[ar:تسوس سني]]
[[ay:Laka k'ama]]
[[az:Kariyes]]
[[zh-min-nan:Chiù-khí]]
[[bg:Кариес]]
[[ca:Càries dental]]
[[ckb:کلۆربوونی ددان]]
[[cs:Zubní kaz]]
[[da:Caries]]
Line २४ ⟶ २८:
[[el:Τερηδόνα]]
[[en:Dental caries]]
[[es:Caries]]
[[eo:Kario]]
[[es:Caries]]
[[eu:Txantxar]]
[[fa:پوسیدگی دندان]]
[[fi:Karies]]
[[fr:Carie dentaire]]
[[heko:עששת충치]]
[[hi:दन्त-क्षय]]
[[hr:Karijes]]
[[hu:Fogszuvasodás]]
[[id:Karies gigi]]
[[it:Carie dentaria]]
[[jahe:う蝕עששת]]
[[ko:충치]]
[[la:Cavum dentis]]
[[lt:Dantų ėduonis]]
[[hu:Fogszuvasodás]]
[[ml:ദന്തക്ഷയം]]
[[my:သွားပိုးစားရောဂါ]]
[[nl:Cariës]]
[[ja:う蝕]]
[[no:Karies]]
[[pl:Próchnica zębów]]
[[pt:Cárie dentária]]
[[qu:Kiru ismu]]
[[ro:Carie dentară]]
[[qu:Kiru ismu]]
[[ru:Кариес зубов]]
[[sh:Karijes]]
[[si:දත් දිරායාම]]
[[simple:Dental caries]]
[[sk:Zubný kaz]]
[[ckb:کلۆربوونی ددان]]
[[sr:Каријес]]
[[sh:Karijes]]
[[fi:Karies]]
[[sv:Karies]]
[[ta:பற்சொத்தை]]
Line ६० ⟶ ६५:
[[vi:Sâu răng]]
[[zh:龋齿]]
[[zh-min-nan:Chiù-khí]]