"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
तस्वीर थपियो
पङ्क्ति १:
[[Image:मनमोहन अधिकारी.jpg|thumb|300px|मनमोहन अधिकारी]]
 
'''मनमोहन अधिकारी''' [[नेपाल]]को इतिहासमा मात्र नभई विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६ को जनआन्दोलनताका [[नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा माले सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।