"सोल्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
विहाह पश्चात दम्पति का भाई बैनी ले एक आपस मा लगाउने साइनो| उदाहरण को लागि राम र शर्मिला को बिवाह पश्चात, राम को भाई बैनी ले शर्मिला को भाई लाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिला को भाई बैनी ले राम को भाई लाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनी लाई [[सोल्टीनी]] नाता लाग्दछ | दाजु र दिदि को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|
 
यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरु मा आम रुप मा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरु मा त्यति प्रयोग भएको पाईदैन|
 
[[categoryश्रेणी:भाषा]]
 
[[category:भाषा]]
"https://ne.wikipedia.org/wiki/सोल्टी" बाट अनुप्रेषित