"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द...
 
सा maintenance, added orphan, uncategorised, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका सुपुत्रका रूपमा भएको थियो । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मासिनलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्रको पलायनपछि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।
 
{{Uncategorized|date=जुन २०११}}