"साङ्घाई" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, added orphan, wikify tags
(नयाँ पृष्ठ: सङ्घाई/सेङ्घाई चीनको सबैभन्दा ठ्ूलो सहर हो- साङ्घाई । व्यापारि...)
 
सा (maintenance, added orphan, wikify tags)
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
सङ्घाई/सेङ्घाई
 
चीनको सबैभन्दा ठ्ूलो सहर हो- साङ्घाई । व्यापारिक तथा वित्तीय राजधानी मानिएको यो सहर परम्परालाई बचाउँदै विश्वकै गगनचुम्बी भवनको सहर बन्दैछ । करिब दुई करोड जनसङ्ख्या रहेको यो सहर अर्बपतिको सहर पनि हो । बहुभाषा, बहुधर्म र संस्कृति रहेको यो सहरले विज्ञान र प्रविधिको अत्याधुनिक उत्पादनलाई उपयोग गरिरहेको छ । चार दर्जनभन्दा बढी ख्याति प्ा्राप्त बहुराष्ट्रिय कम्पनी रहेको यो सहरले कुल राष्ट्रिय आयमा १२ प्रतिशतभन्दा बढीको योगदान पुर्‍याउँदै आएको छ ।
 
[[categoryश्रेणी:भूगोल]]
{{stub}}
 
 
[[category:भूगोल]]
{{stub}}
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/138458" बाट अनुप्रेषित