"शीतलहर" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, added orphan tag
सा (maintenance, added orphan tag)
{{Orphan|date=जुन २०११}}
तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल र्झने हुनाले चिसो बढी हुन्छ ।
 
[[category:विज्ञान]]
 
[[category:मौसम]]
[[categoryश्रेणी:विज्ञान]]
[[categoryश्रेणी:मौसम]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/138176" बाट अनुप्रेषित