"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Upanayana krish.jpg.jpg|thumb|200px|right|व्रतबन्ध]]
'''व्रतबन्ध''' (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत [[हिन्दु]] संस्कार हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो ।
 
हिन्दु धर्ममा मानिसको आयुलाइ ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचार्य (० देखि २५ वर्षसम्म), ग्रीहस्ती(२५ देखि ५० वर्षसम्म), सन्यास (५० देखि ७५ वर्षसम्म) अनि वनप्रस्थान (७५ भन्दा बढी) । जन्मेको बालक(व्रतबन्ध प्राय बालकावस्थामा नै गरिन्छ, अनि पुरूषजातिको मात्रै गरिन्छ)को उमेर ५ वर्ष पूरा भएपछि उ ब्रह्मचार्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ । त्यसैले यस शुरूवातलाइ उपनयन पनि भनिन्छ ।
Line ९ ⟶ ११:
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि [[जनै]] धारण प्रक्रिया रहेका छन् ।कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै [[छेवर]] गर्ने परम्परा रहि आएको छ ।
 
 
{{stub}}
 
[[bn:উপনয়ন]]
[[es:Upavīta]]
[[en:Upanayana]]
[[es:Upavīta]]
[[ml:ഉപനയനം]]
[[mr:मुंज]]
Line १९ ⟶ २३:
[[ta:உபநயனம்]]
[[te:జంద్యము]]
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित