"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: uk:Лі Куан Ю
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
ली कुआन यु सन् १९२३ सेप्टेम्बरको १६ तारिखका दिन सिङ्गापुरको धनी परिवारमा जन्मेका हुन् । प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कुलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे । स्टामफोर्ड र्‍याफल सिङ्गापुरका जन्मदाता हुन् भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन् ।उनकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने कुरामा त्यस क्षेत्रका मात्र हैन पश्चिमा मुलुक तथा विश्व नै विश्वस्त छ ।
 
{{Orphan|date=जुन २०११}}
 
'''ली कुआन यु''' सन् १९२३ सेप्टेम्बरको १६ तारिखका दिन सिङ्गापुरको धनी परिवारमा जन्मेका हुन् । प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कुलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे । स्टामफोर्ड र्‍याफल सिङ्गापुरका जन्मदाता हुन् भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन् ।उनकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने कुरामा त्यस क्षेत्रका मात्र हैन पश्चिमा मुलुक तथा विश्व नै विश्वस्त छ ।
 
[[File:Lee Kuan Yew.jpg|thumb]]
Line २९ ⟶ ३३:
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आˆनो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
 
उनले स्वेच्छाले प्रधानमन्त्री पद त्याग गरे पनि उनलाई मन्त्रिमण्डलबाट पृथक् बस्न दिइएन । तसर्थ उनी अहिले पनि मिनिष्टर मेन्टर।को पदमा आसिन छन् र उनको सल्लाह, निर्देशन तथा मार्ग दर्शन त्यहाा आवश्यक ठानिएको छ । सिङ्गापुरको विकासले यति फड्को मारिरहेको छ कि आाकडाअनुसार २००७ को प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४८,९०० डलर पुगेको छ ।
 
[[categoryश्रेणी:व्यक्तित्व]]
 
[[zh-min-nan:Lí Kong-iāu]]
[[category:व्यक्तित्व]]
 
[[be:Лі Куан Ю]]
[[be-x-old:Лі Куан Ю]]
Line ४१ ⟶ ४५:
[[da:Lee Kuan Yew]]
[[de:Lee Kuan Yew]]
[[eoet:Lee Kuan Yew]]
[[en:Lee Kuan Yew]]
[[eo:Lee Kuan Yew]]
[[es:Lee Kuan Yew]]
[[eteo:Lee Kuan Yew]]
[[eu:Lee Kuan Yew]]
[[fi:Lee Kuan Yew]]
[[fr:Lee Kuan Yew]]
[[hak:Lí Kông-yeu]]
[[ko:리콴유]]
[[he:לי קואן יו]]
[[hi:ली क्वान यु]]
[[id:Lee Kuan Yew]]
[[is:Lee Kuan Yew]]
[[it:Lee Kuan Yew]]
[[he:לי קואן יו]]
[[ja:リー・クアンユー]]
[[lv:Li Guanjao]]
[[km:លី ក្វាន់យូ]]
[[ko:리콴유]]
[[li:Lee Kuan Yew]]
[[lv:Li Guanjao]]
[[mr:ली क्वान यू]]
[[ms:Lee Kuan Yew]]
[[my:လီကွမ်းယု]]
[[nl:Lee Kuan Yew]]
[[ja:リー・クアンユー]]
[[no:Lee Kuan Yew]]
[[km:លី ក្វាន់យូ]]
[[pl:Lee Kuan Yew]]
[[pt:Lee Kuan Yew]]
[[qu:Lee Kuan Yew]]
[[ro:Lee Kuan Yew]]
[[qu:Lee Kuan Yew]]
[[ru:Ли Куан Ю]]
[[sa:ली क्वान यु]]
[[sh:Lee Kuan Yew]]
[[simple:Lee Kuan Yew]]
[[sh:Lee Kuan Yew]]
[[fi:Lee Kuan Yew]]
[[sv:Lee Kuan Yew]]
[[tl:Lee Kuan Yew]]
[[ta:லீ குவான் யூ]]
[[th:ลี กวนยู]]
[[tl:Lee Kuan Yew]]
[[uk:Лі Куан Ю]]
[[vi:Lý Quang Diệu]]
[[war:Lee Kuan Yew]]
[[zh-yue:李光耀]]
[[zh:李光耀]]
[[zh-min-nan:Lí Kong-iāu]]
[[zh-yue:李光耀]]
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित