"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा maintenance, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Ramchandra paudel.jpg|thumb|200px|right|रामचन्द्र पौडेल]]
[[तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी '''रामचन्द्र पौडेल''' प्रजातान्त्रिक आन्दोलनका परिपक्व एवं वरिष्ठ नेता हुन् । उनीले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए । [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर पौडेल नेपाली कांग्रेस संसदीयदलका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन् ।
Line १५ ⟶ १७:
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]
 
 
{{stub}}