"मित्रमणि आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan, uncategorised tags
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''मित्रमणि आचार्य''' तत्कालीन (छैठौं) पक्षधर [[अनेरास्ववियु]]का केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित [[नेपाल कृषी तथा वन विश्वविधालय]]), [[चितवन]]का स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेका थिए । त्यही आक्रमणबाट उहाँको उपचार गर्दागर्दै मृत्यु भयो। उहाँको हत्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवशको रुपमा मनाउने गरिन्छ। मित्रमणिको क्षमता, प्रतिभा, व्यक्तित्व र राजनैतिक क्रियाशीलताबाट क्षुब्ध भएका कांग्रेसी र पंचहरूको मिलेमतोमा उहाँको हत्या गरिएको थियो।<ref>http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9658</ref>
 
==श्रोतहरू==
{{reflist}}
 
{{Uncategorized|date=जुन २०११}}