"मद्दत:सहायता विषयसूचि" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा Reverted edits by Suneel (Talk); changed back to last version by Aaniyo
पङ्क्ति १:
यहाँ विकिपीडिया प्रयगकर्ता तथा सम्पादकहरूलाई मदत गर्ने उद्देश्यले सहयोग समग्रीहरू उपलब्ध गराईने छ ।
महाभूकम्पको भविष्यवाणी[[Link title]]
काठमाडौँ । केही दिनयता उपत्यकामा त्रिशूल बाबाको भविष्यवाणीको निकै चार्चा गरिएको छ । उनले आगामी असार ८ गते र २६ गते विश्वकै लागि विनाशकारी समय रहने बताउँदै सो दिन महाभूकम्प आउने बताएका छन् । उनले यी दर्ुइ दिन चनाखो भई बस्न र विदेश गएका छोराछोरीलाई सुरक्षित बस्नसमेत निर्देशन दिएका छन् । उनले सो महाभूकम्पले नेपालमा मात्र तीन लाख मान्छे मर्ने र व्यापक भौतिक क्षति नेपालले ब्यहोर्नुपर्ने बताएका छन् भने भारत र पाकिस्तानमा नेपालको भन्दा सैयौँ गुणा क्षति हुनेसमेत बताएका छन् । त्यसो त उनले सो भूकम्पबाट जमिनको ३०-४० मिटर बीचबीचमा धाँजा फाट्ने र कैयौँ घर, रुख-बिरुवा त्यसै धाँजाबाट छिर्ने बताउँदै बाटोसमेत धाँजा फाटेर जाने र यसले विश्वकै जनतालाई पिरोल्ने बताएका छन् भने विश्वका एक दर्जन मुलुक समुद्रमा विलय हुनेसमेत बताएको उनी निकटले बताए । उत्तरबाट दक्षिण हुँदै आउने सो भूकम्प अहिलेसम्मको सबैभन्दा ठूलो हुने बताए ।
तर,नेपालका वरिष्ठ ज्योतिर्विद् डा. एस. सुनिल (आचार्य कैवल्यानन्द) ले
ज्योतिर्विज्ञानअनुसार त्यस दिन खगोलीय ग्रहस्थिति सामान्य रहेको हुनाले त्यस्तो ठूलै घटना घट्न सक्ने योग देखिँदैन, बताउनुभएको छ।