"भूमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
मगर समुदायको चर्चित पर्व '''भूमे''' १८ मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ । भूमे पूजालाइ कसै कसैले (बिशेष गरेर नेपाली भाषीहरुले) [[बलपूजा]] भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ |
 
Line ४ ⟶ ६:
 
असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ। मगर संघ संग सम्बद्द मनबहादुर पुन का अनुसार 'मुख्य पर्व [[माघेसंक्रान्ति]] हो, त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो। भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् । वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धव द्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर [[खाम कुरा|खाम भाषामै]] । कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका।पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वन प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ । मगर खाम भाषामा वन प्याजलाई 'नो' भन्ने चलन छ । त्यसैले यसलाई खाम भाषामा 'नोको बाङे नाच' पनि भनिन्छ । नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ । नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको घोराही १० की पूर्णकुमारी पुन बताउँछिन् ।
 
 
यसै क्रममा खाम मगरहरुले
Line ११ ⟶ १२:
*[[मगर भाषा]]
*[[खाम कुरा]]
 
{{stub}}
[[categoryश्रेणी:संस्कृति]]
[[categoryश्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/भूमे" बाट अनुप्रेषित