"भूमध्य सागर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''भूमध्य सागर''' पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रीका, यूरोप, अ...
 
सा maintenance, added uncategorised tag
पङ्क्ति १:
'''भूमध्य सागर''' [[पृथ्वी]]को एउटा [[सागर]] जो उत्तरी अफ्रीका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अबस्थित् छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा [[ग्रीक]], [[अनातोलिया]], [[कार्थेज]], [[स्पेन]], [[रोम]], [[जेरुशलम]], [[अरब]] तथा [[ईजिप्ट]] जस्ता प्रदेश तथा नगरहरुको बीच स्थित भएको कारणले यसलाई ''भूमध्य'' (धरतीको बीचको) सागर भन्दथे। यो [[अटलांटिक महासागर]] संग [[जिब्राल्टर]] द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौड़ा एउटा जलडमरूमध्य हो।
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/भूमध्य_सागर" बाट अनुप्रेषित