"पोल्यान्डको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधान...
 
सा maintenance, removed wikify tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{wikify}}
 
पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भयो । सन् १९८९ मा गोलमेच बैठक भयो । सो बैठकले आंशिक प्रजातान्त्रिक निर्वाचनको व्यवस्था गर्‍यो । संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानुन निर्माण भए । निर्वाचनसम्बन्धी कानुनको निर्माण भयो । सन् १९९१ मा राष्ट्रपतिले अर्को प्रजातान्त्रिक निर्वाचनको घोषणा गरे । १९९२ मा निर्वाचित संसद्ले काम गर्‍यो । राष्ट्रपतिद्वारा संसद्को विघटन भयो । सन् १९९२ मा अन्तरिम संविधानको निर्माण भयो । राष्ट्रपति र कार्यकारिणीका व्यापक अधिकार कटौती भए । १९९३ मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७ मा संविधान पारित भयो । उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भयो।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>
 
{{stub}}
 
==स्रोत==
{{reflist|}}
 
[[categoryश्रेणी:राजनीति]]
[[categoryश्रेणी:कानून]]
[[Categoryश्रेणी:संविधान]]
[[Categoryश्रेणी: पोल्यान्ड]]
 
 
{{stub}}