"पूर्वी टिमोरको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} पूर्वी टिमोरमा अगस्त ३०, २००१ मा संविधानसभाको निर्वाचन सम्...
 
सा maintenance, removed wikify tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{wikify}}
 
पूर्वी टिमोरमा अगस्त ३०, २००१ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पपुया न्युगिनीका प्रधानमन्त्री सर माइकल सामोरको नेतृत्वमा शान्तिपूर्ण रूपमा संविधानसभाको निर्वाचन गरी नयाँ संविधानको निर्माण गरियो । संविधानसभाको निर्वाचन हुनुपूर्व अन्तरिम संविधानको निर्माण गरियो । संविधानसभामा जम्माजम्मी ८८ जना राज्यको निर्वाचन क्षेत्र र जिल्ला निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीका आधारमा प्रतिनिधिको चयन भएको थियो । जाति तथा जनजातिमा अस्ट्रोनेसिया, पपुवान र चाइनीज अल्पसंख्यक, रोमन क्याथोलिक, मुस्लिम, प्रोटेस्टेन्ट, हिन्दू, बुद्धिस्टसमेतको समानुपातिक तवरबाट उक्त संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ । ९० प्रतिशत रोमन क्याथोलिकको जनसंख्याको अनुपातमा संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ ।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>
 
{{stub}}
 
==स्रोत==
{{reflist|}}
 
[[categoryश्रेणी:राजनीति]]
[[categoryश्रेणी:कानून]]
[[Categoryश्रेणी:संविधान]]
[[Categoryश्रेणी: पूर्वी टिमोर]]
 
 
{{stub}}