"परिवार" का संशोधनहरू बिचको अन्तर

Unicodifying, replaced: लाइ → लाई using AWB
सा maintenance, added orphan, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
परिवार शब्द को खोजि गने हो भने अग्रेजी भाषामा प्रयोग भएको family शब्द latin भाषाको famulus बाट ल्याइएको हो । latin भाषामा famulus को अ्रथ हुन्छ बाबुआमा ,तिनीहरु का सन्तान वा सेवकहरु , जसमा आमाबाबु र तिनका छोराछोरीहरु एक अ्रका का सेवक को रुप मा रही सहयोग को अदानप्रदान गद्रछन ।
 
{{Orphan|date=जुन २०११}}
 
'''परिवार''' शब्द को खोजि गने हो भने अग्रेजी भाषामा प्रयोग भएको family शब्द latin भाषाको famulus बाट ल्याइएको हो । latin भाषामा famulus को अ्रथ हुन्छ बाबुआमा ,तिनीहरु का सन्तान वा सेवकहरु , जसमा आमाबाबु र तिनका छोराछोरीहरु एक अ्रका का सेवक को रुप मा रही सहयोग को अदानप्रदान गद्रछन ।
म्याक्लभर र पेजेका अनुसार परिवार पया्रपत नििश्चत एवम स्थायी यौन सम्बन्ध द्वारा परिभाषित एउटा यस्तो सानो समुह हो, जसले बच्चाहरु उत्पादन ग्रने र तिनीहरुको लालनपोषण को उचित ब्यवस्था गरने का्रय गद्रछ।
परिवार एकै घरको छानामुनी बस्ने एकै भान्सा को खाना बाडेर खाने ,विवाह, रगत,ग्रहण,वा सम्रपण को सम्बन्ध भित्र आवद्ध सदस्यहरु को समुह हो । परिवार को उत्पति को सम्बन्धमा प्राचिन गि्रकका विद्धानहरु प्लेटो र अरस्तु ले शास्त्रिय सिद्धान्त को प्रतिपादन समएत गरेका छन ।
"https://ne.wikipedia.org/wiki/परिवार" बाट अनुप्रेषित