"दशरथ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: अयोध्याको राजा दशरथ रघुवंशको थिए । भगवान श्री रामको पिता भएको ग...
 
सा maintenance, added uncategorised, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
अयोध्याको राजा दशरथ रघुवंशको थिए । भगवान श्री रामको पिता भएको गौरव सूर्यवंशी महाराज दसरथ जीलाई प्राप्त भयो! दसरथ जी आफ्नो चरित्रमा आदर्श महाराजा ,छोरा छोरीलाई माया गर्ने पिता, र आफ्नो वचनहरु प्रति पूर्ण समर्पित थिए! र आफ्नो लागी अनुचित हुँदाहुँदै पनि आफ्नो वचनहरु पालन गरे ! जसबाट यो सिक्न सकिन्छ की सोच्दै नसोची कुनै पनि प्रकारको वचन दिनु हुँदैन यो सर्वथा अनुचित हुन्छ !
 
{{dead end|date=जुन २०११}}
 
अयोध्याको राजा '''दशरथ''' रघुवंशको थिए । भगवान श्री रामको पिता भएको गौरव सूर्यवंशी महाराज दसरथ जीलाई प्राप्त भयो! दसरथ जी आफ्नो चरित्रमा आदर्श महाराजा ,छोरा छोरीलाई माया गर्ने पिता, र आफ्नो वचनहरु प्रति पूर्ण समर्पित थिए! र आफ्नो लागी अनुचित हुँदाहुँदै पनि आफ्नो वचनहरु पालन गरे ! जसबाट यो सिक्न सकिन्छ की सोच्दै नसोची कुनै पनि प्रकारको वचन दिनु हुँदैन यो सर्वथा अनुचित हुन्छ !
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/दशरथ" बाट अनुप्रेषित