"दरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
दरा भनेको गाँउ समूह हो । एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ । ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई 'दराखोला' भनिन्छ । दरा शब्दले माटो (भूमि) लाई बुझाउँछ भने खोलाले पानी बग्ने भूमि र पानीलाई बुझाउँछ । आफूलाई सहरीया र सभ्य भन्नेहरूले यस्ता दरा खोलामा बस्ने मानिसहरूलाई दरा-खोल्या भन्ने गरेको पाइन्छ ।
 
{{Orphan|date=जुन २०११}}
 
'''दरा''' भनेको गाँउ समूह हो । एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ । ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई 'दराखोला' भनिन्छ । दरा शब्दले माटो (भूमि) लाई बुझाउँछ भने खोलाले पानी बग्ने भूमि र पानीलाई बुझाउँछ । आफूलाई सहरीया र सभ्य भन्नेहरूले यस्ता दरा खोलामा बस्ने मानिसहरूलाई दरा-खोल्या भन्ने गरेको पाइन्छ ।
 
कर्णाली अञ्चलको सदरमुकाम ऐतिहासिक एवम् साँस्कृतिक केन्द्रको रूपमा परिचित जुम्ला जिल्लाले अतीतमा बृहत् क्षेत्र ओगटे पनि हाल केवल जुम्ला एक जिल्लामा सीमित रहेको छ । यस जिल्ला भरि ३० गाविस, ९ इलाका र १ सँसदीय निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लालाई दरागत -जिल्लाको सानो एकाइ वा खण्ड रखोला भेक) रूपमा यसरी विभाजन गरिएको छ
 
*सिँजा दरा
*पानसय दरा
*असीदरा
*चौधविस दरा
 
*
[[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=1146&cat_id=37]]:सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण -ओमप्रकाश आचार्य
 
 
 
[[categoryश्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/दरा" बाट अनुप्रेषित