"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीद...
 
सा maintenance, added orphan, uncategorised tags
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो । यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।
 
Line ७ ⟶ ९:
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।
 
{{Uncategorized|date=जुन २०११}}