"दक्षिण अफ्रिकाको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} दक्षिण अपि|mकामा सन् १९९० को दशकपछि गोरा, काला, एसियन, रेड इन्...
 
सा maintenance, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
{{wikify}}
 
Line ६ ⟶ ८:
 
दक्षिण अपि|mकामा निर्वाचन प्रणालीका रूपमा सूची प्रणालीलाई चयन गरियो । निर्वाचन दलीय रूपमा लड्ने, तर उम्मेदवारको नाम उल्लेख नगर्ने, मतपत्रमा राजनीतिक पार्टीको नाम, झन्डा र पार्टीको अध्यक्षको फाटो छापिएको थियो । मतदाताले जुन पार्टीलाई भोट दिने हो, त्यसको नामको अगाडि टिक लगाएर मत दिने काम गरे । मतगणना गर्दा जुन पार्टीले जति प्रतिशत मत प्राप्त गर्दछ, त्यही अनुपातमा त्यसलाई सांसद संख्या प्राप्त हुने बनाइयो । जातजाति, वर्ग र क्षेत्रका मानिस मिलाई सांसदहरू नियुक्त गर्ने काम राजनीतिक पार्टीले गरे । काला जातिको नेल्सन मण्डेलाको ७० प्रतिशत, डे क्लार्कको -गोरा जाति) २० प्रतिशत, बिथुजुलीको ५ प्रतिशत मत प्राप्त भयो । नयाँ संविधान नबनुन्जेल सर्वदलीय सरकारले काम गर्‍यो ।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>
 
{{stub}}
 
==स्रोत==
{{reflist|}}
 
[[categoryश्रेणी:राजनीति]]
[[categoryश्रेणी:कानून]]
[[Categoryश्रेणी:संविधान]]
[[Categoryश्रेणी: दक्षिण अफ़्रिका]]