"डोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
'''डोल्पा''', नेपालको [[मध्यपश्चिमाञ्चल]] विकास क्षेत्रको [[कर्णाली अञ्चल]]मा रहेका पाँच जिल्लामध्ये एक हो । [[दुनै]] सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् २००१ को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ । क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ । यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ । यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण [[फोक्सुण्डो ताल]] हो ।
 
== भौगोलिक अवस्थिति ==
* अक्षांश : २८ डिग्री ४५" उत्तर देखि २९ डिग्री ४५" उत्तर
* देशान्तरः ८२ डिग्री ३" पूर्व देखि ८३ डिग्री ३"
* उचाई:- समुन्द्री सतहबाट १,५२५ मिटर देखि ७,६२५ मिटर सम्म<ref>Google Earth</ref>
* सिमाना:- पूर्व-[[मुस्ताङ जिल्ला]], [[चीन]]को [[तिब्बत]], पश्चिम- [[जुम्ला जिल्ला|जुम्ला]]र [[मुगु जिल्ला]], उत्तर-[[चीन]]को [[तिब्बत]] र दक्षिण-[[जाजरकोट जिल्ला|जाजरकोट]],[[रुकुम जिल्ला|रुकुम]],[[म्याग्दी जिल्ला]]
* क्षेत्रफल:- ७,८८९ वर्ग किलोमिटर
* अवस्थिति:- पहाडी प्रदेश
* औषत लम्बाई:- पूर्व-पश्चिम
* अधिकतम लम्बाई:- पूर्व-पश्चिम
* औषत चौडाई:- उत्तर-दक्षिण
* अधिकतम चौडाई:- उत्तर-दक्षिण
*सदरमुकाम:- [[दुनै]]
 
== यो पनि हेर्नुहोस ==