"भोटेकोशी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भोटेकोशी''' नदी तिब्बतमा उत्पति भएर [[नेपाल]] प्रवेश गर्ने नदी हो । यो नदी [[सप्तकोशी]] नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ । [[नेपाल]]को मध्यमाञ्चल विकास क्षेत्र, [[बागमती अञ्चल]]को [[सिन्धुपल्चोक जिल्ला]] अवस्थित यो नदी बञ्जी जम्पका लागि पनि प्रख्यात छ ।
{{stub}}
 
 
{{Navbox नेपालको जल सम्पदा}}
"https://ne.wikipedia.org/wiki/भोटेकोशी_नदी" बाट अनुप्रेषित