"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपाल भएको तीन तहका अदालतहरु मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो । प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । ति जिल्ला अदालतहरु सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ । तर श्री ५ बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउंमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने व्यबस्था छ । सोहि बमोजिम हाल [[संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरु समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरु [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने व्यबस्था छ । एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।
प्रचलित नेपाल कानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।
 
[[category:नेपालको कानून]]
 
==बाहिरी लिंकहरू==
[http://www.supremecourt.gov.np/main.php?d=report&f=2#4 सर्वोच्च अदालतको आधिकारीक वेबसाईट]
 
[[categoryश्रेणी:नेपालको कानून]]
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित