"जय नेपाल सिनेमा हल" का संशोधनहरू बिचको अन्तर

सा Maintenance
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''जय नेपाल सिनेमा हल'''को ठेगाना ३१७ नारायणहिटी मार्ग काठमाडौ हो जुन नारायणहिटी राजदरबार पश्चिम ढोका अगाडि पर्छ । अहिले काठमाडौंमा नयाँ पुस्ता माझ यो हल निकै लोकप्रिय छ । अत्याधुनिक [[डल्बी]] [[डिजिटल]] [[ध्वनी]]को प्रविधी यो सिनेमा हल मा राखिएको छ । यस हलमा बिशेषत: अंग्रेजी तथा हिन्दी सिनेमा देखाइन्छ।
यो हलका सन्चालक [[क्वेस्ट एन्टरटेन्मेन्ट]]ले नेपाली सिनेमा निर्माणमा पनि केही वर्ष यता लागेको छ । जस्मा अहिले सम्म दुई वटा सिनेमा निर्माण भएका छन् - [[कागबेनी (चलचित्र)]] र [[सानो संसार]]।