"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर

सा Maintenance using AWB
सा maintenance, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''चरस''' एक लागु पदार्थ हो। चरसको रंग देख्दा कालो हुन्छ। परिपक्व [[भाँगो]]को टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरु अपनाएर चरसको रुपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरुले [[चुरोट]], [[बिडी]] जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरुले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। [[हिन्दू धर्म]]का अनुसार हिन्दू देवता [[शिव]]लाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरुले चरसको अमल धेरै गरेको पाइन्छ।
==उत्पादन==
Line ११ ⟶ १३:
 
[[श्रेणी:लागु पदार्थ]]
 
 
{{stub}}
 
[[hi:गांजा]]