"चन्द्रशेखर आजाद" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} <gallery>चित्र:Chandrasekhar tiwari.jpg </gallery> <big>चन्द्रशेखर आजाद</big> एक अमर भारतीय स...
 
सा maintenance, removed wikify tag
पङ्क्ति १:
{{wikify}}
<gallery>चित्र:Chandrasekhar tiwari.jpg
</gallery>
Line ५ ⟶ ४:
<big>चन्द्रशेखर आजाद</big> एक अमर भारतीय सहिद हुन। १४ वर्षको उमेरमा जुलुसमा भाग लिएका कारणले गिरफ्तार भएका चन्द्रशेखरलाई पुलिसले नाराबाजी बन्द गर भन्दा पनि यिनी '[[महात्मा गान्धी]] जिन्दावाद'को नारा लगाउँदै कराइरहे। अन्ततः यिनलाई दस बेत हिर्काइ छाडिदिने हाकिमसामु लगियो। ६-७ बेत जिउलाई लागेर बेहोस् नहुन्ज्यालसम्म पनि यिनी महात्मा गान्धी जिन्दावादको नारा लगाउँदै रहे । पछि यिनी एक अमर सहिद हुन पुगे। [[इलाहावाद]]को एउटा बगैँचामा पचासौँ अंग्रेजका पुलिससँग एक्लै लड्दै मरेकाले यिनलाई 'सहिदे आजम' अर्थात् सहिदहरूको राजा भनी भारतीय जनताले सम्बोधन गरेका हुन्।
 
{{stub}}
==सन्दर्भ सामाग्रीहरु==
{{Reflist}}
http://nayapatrika.net/multi-color/4353-एक-दिन-तिमी-ठूलो-मानिस-हुनेछौ.html
 
[[categoryश्रेणी:जीवनी]]
[[categoryश्रेणी:ब्रिटिश भारत]]
[[categoryश्रेणी:भारतीय इतिहास ]]
[[categoryश्रेणी:भारत]]
 
 
{{stub}}
 
[[category:ब्रिटिश भारत]]
[[category:भारतीय इतिहास ]]
[[category:भारत]]
[[de:Chandrashekhar Azad]]
[[en:Chandrasekhar Azad]]