"गन्धर्व जाति" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेग...
 
सा maintenance, added orphan, uncategorised tags
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं [[सारङ्गी]] रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व हुन् । गन्धर्व जातिले [[नेपाल]]को लोककलालाई संरक्षण गरेका छन् । यो उनीहरूको पुख्र्यौली पेसा हो । पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ । यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन् । उनीहरुको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ ।
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/गन्धर्व_जाति" बाट अनुप्रेषित