"एलेक्जेन्डर मिलेराँ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ko:알렉상드르 밀랑
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Millerand.gif|thumb|एलेक्जेन्डर मिलेराँ]]'''एलेक्जेन्डर एटएन मिलेराँ''' (सन् १८५९-१९४३) - [[फ्रान्स|फ्रान्सेली]] राजनैतिक कार्यकर्ता, उन्नाइसौं शताब्दीका नवौं दशकतिर चाहिँ समाजवादीहरूसँग मिल्न पुगे, फ्रान्सेली समाजवादी आन्दोलनमा अवसरवादी धाराको नेतृत्व गरे । सन् १८९९ मा उनी भाल्डेक-रुस्सोको प्रतिक्रियावादी पुँजीजीवी सरकारमा सामेल भई [[पेरिस कम्युन]]का हत्यारा जर्नेल गालिफ्फेसँग मिलेर काम गरेका थिए । [[भ्ला.इ. लेनिन]]ले मिलेराँवादलाई सर्वहारावर्गको हितप्रति गद्दारी संशोधनवादको व्यावहारिक अभिव्यक्ति भन्ने संज्ञा दिएर त्यसको भर्त्सना गर्नुभयो र त्यसका सामाजिक जराहरू समेत खोतल्नुभयो । सन् १९०९-१९१०, १९१२-१९१३, १९१४-१९१५ तिर उनी विभिन्न मन्त्री पदहरूमा वहाल रहेका थिए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९३</ref>
 
Line ४ ⟶ ६:
{{reflist}}
 
[[categoryश्रेणी:जीवनी]]
 
[[am:አሌክሳንድረ ሚየራን]]
Line १५ ⟶ १७:
[[fr:Alexandre Millerand]]
[[gl:Alexandre Millerand]]
[[ko:알렉상드르 밀랑]]
[[hu:Alexandre Millerand]]
[[io:Alexandre Millerand]]
[[it:Alexandre Millerand]]
[[ja:アレクサンドル・ミルラン]]
[[ko:알렉상드르 밀랑]]
[[la:Alexander Millerand]]
[[hu:Alexandre Millerand]]
[[nl:Alexandre Millerand]]
[[ja:アレクサンドル・ミルラン]]
[[no:Alexandre Millerand]]
[[oc:Alexandre Millerand]]